तीन महिला सगरमाथा चढ्ने

काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएका पीडित, दलित र एकल महिलालाई सहयोग गर्ने उद्देश्यले तीन महिलाले आगामी चैतमा सगरमाथा आरोहण गर्ने भएका छन् । ‘महिला आत्मनिर्भरताका लागि पर्वतारोहण’ भन्ने नाराका साथ लाक्पायाङ्जी शेर्पाको नेतृत्वमा याङ्डी शेर्पा सर्वाच्च शिखरमा जाने पर्यटन पत्रकार संघको आयोजनामा भएको पत्रकार सम्मेलनमा जनाइएको छ । सो अवसरमा लाक्पा याङ्जीले पर्यटन क्षेत्रको प्रवद्र्धनका … Continue reading तीन महिला सगरमाथा चढ्ने